Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सङ्घीय बजेट २०२६: अस्ट्रेलियामा बस्ने नेपालीलाई के फाइदा, के घाटा

GFX BUDGET 2026 WINNERS AND LOSERS HEADER.png

सङ्घीय ट्रेजरर जिम चामर्सले मङ्गलवार, मे १२ मा आर्थिक वर्ष सन् २०२६-२७ को बजेट घोषणा गरेका छन्। यसपालिको बजेटमा सरकारले कर कटौती, आवास सुधार, ‘नेगेटिभ गियरिङ’, ‘क्यापिटल गेन्स ट्याक्स’ लगायत कुन क्षेत्रमा कति लगानी गर्ने योजना गरेको छ? र अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूलाई यसले कसरी प्रभावित गर्नेछ? यसबारे क्यानबरास्थित अर्थशास्त्री कृष्ण हमालसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

सङ्घीय ट्रेजरर जिम चामर्सले मङ्गलवार, मे १२ मा आर्थिक वर्ष सन् २०२६-२७ को बजेट घोषणा गरेका छन्। यसपालिको बजेटमा सरकारले कर कटौती, आवास सुधार, ‘नेगेटिभ गियरिङ’, ‘क्यापिटल गेन्स ट्याक्स’ लगायत कुन क्षेत्रमा कति लगानी गर्ने योजना गरेको छ? र अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूलाई यसले कसरी प्रभावित गर्नेछ? यसबारे क्यानबरास्थित अर्थशास्त्री कृष्ण हमालसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now