Australian Prime Minister Anthony Albanese, Australian Treasurer Jim Chalmers and Australian Finance Minister Katy Gallagher walk through a courtyard during a pre budget picture opportunity at Parliament House in Canberra. Source: AAP / AAP
सङ्घीय ट्रेजरर जिम चामर्सले आफ्नो पाँचौँ बजेट घोषणा गरेका छन्। आज मङ्गलवार ,मे १२ मा क्यानबरास्थित संसदमा सम्बोधन गर्दै उनले यस बजेटलाई “सुधारको कठिन बाटो” भनी वर्णन गरेका छन्। सन् २०२६-२७ को यस बजेटको केन्द्रबिन्दुमा आवाससम्बन्धी कर परिवर्तन र राष्ट्रिय अपाङ्गता बीमा योजना (एनडीआईएस)मा खर्च परिमार्जन पश्चताको करिब ३५ अर्ब डलरको बचत रहेको ट्रेजरर चामर्सले बताएका हुन्। अर्थशास्त्रीहरू र रिजर्भ ब्याङ्ककी गभर्नर मिशेल बुलकले अत्यधिक सरकारी खर्चले मुद्रास्फीति र ब्याजदर दुवै बढाउन सक्ने चेतावनी दिँदै गर्दा, लेबरले यस बजेटलाई खर्च कटौतीमाथि केन्द्रित बजेटका रूपमा प्रस्तुत गर्न खोजेको पाइएको छ। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।