SKIP TO MAIN CONTENT

‘नेगेटिभ गियरिङ’ र ‘क्यापिटल गेन्स ट्याक्स’ फेरबदल: के भन्छन् लगानीकर्ता र भाडावालहरू?

New houses are seen at a housing estate at the suburb of Menagle Park in outer south west of Sydney.
New houses at a housing estate at the suburb of Menagle Park in outer southwest of Sydney. Source: AAP / MICK TSIKAS/AAPIMAGE

आर्थिक वर्ष सन् २०२६-२७ को बजेट अघि आवास क्षेत्रमा लगानी गर्नेहरूका लागि के-कस्ता प्रावधान आउलान् भन्ने विषयमा व्यापक अड्कलबाजी भइरहेको थियो। गत मङ्गलवार आफ्नो पाँचौँ बजेट घोषणा गर्दै ट्रेजरर जिम चामर्सले, लगानीकर्ताहरूको साटो पहिलो पटक घर किन्ने ‘फर्स्ट होम बायर्स’हरूलाई प्राथमिकता दिने भन्दै ‘क्यापिटल गेन्स ट्याक्स’ छुट र ‘नेगेटिभ गियरिङ’मा फेरबदल गरिने बताएका छन्। घरजग्गा बजार र सम्भावित घर खरिदकर्तामाथि यसको असर कस्तो पर्ला? एक रिपोर्ट।

Published

By Deborah Groarke

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

आर्थिक वर्ष सन् २०२६-२७ को बजेट अघि आवास क्षेत्रमा लगानी गर्नेहरूका लागि के-कस्ता प्रावधान आउलान् भन्ने विषयमा व्यापक अड्कलबाजी भइरहेको थियो। गत मङ्गलवार आफ्नो पाँचौँ बजेट घोषणा गर्दै ट्रेजरर जिम चामर्सले, लगानीकर्ताहरूको साटो पहिलो पटक घर किन्ने ‘फर्स्ट होम बायर्स’हरूलाई प्राथमिकता दिने भन्दै ‘क्यापिटल गेन्स ट्याक्स’ छुट र ‘नेगेटिभ गियरिङ’मा फेरबदल गरिने बताएका छन्। घरजग्गा बजार र सम्भावित घर खरिदकर्तामाथि यसको असर कस्तो पर्ला? एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now