SKIP TO MAIN CONTENT

अस्ट्रेलिया र नेपालबिच लगानी र आर्थिक अवसर आउँदा दिनमा कस्तो?

Laxmi Prapanna Niroula 1
Former Executive Director and spokesperson of Nepal Rastra Bank, Laxmi Prapanna Niroula, at SBS Studios Melbourne on Friday, 1 May 2026. Credit: SBS Nepali/Dinita Rishal

एसबीएस नेपालीको यो पोडकास्ट अङ्कमा हामी, नेपाल राष्ट्र ब्याङ्कका पूर्व कार्यकारी निर्देशक तथा पूर्व प्रवक्ता लक्ष्मीप्रपन्न निरौलासँगको कुराकानी प्रस्तुत गर्दैछौँ। मेलबर्नस्थित भिक्टोरिया युनिभर्सिटी र ब्याङ्किङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बीफीन)द्वारा गत एप्रिल २७ देखि ३० सम्म मेलबर्नमा आयोजना गरिएको ‘लिडरशिप डेभलप्मेन्ट प्रोग्राम’मा भाग लिन उनी अस्ट्रेलिया आएका बेला, हाल सानिमा ब्याङ्कका स्वतन्त्र सञ्चालक रहेका निरौलासँग, अस्ट्रेलिया र नेपालबिचको आर्थिक सम्बन्ध लगायत समसामयिक र आर्थिक विषयवस्तुमा केन्द्रित रहँदै हामीले एसबीएसको मेलबर्नस्थित स्टुडियोमा कुराकानी गरेका छौँ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

एसबीएस नेपालीको यो पोडकास्ट अङ्कमा हामी, नेपाल राष्ट्र ब्याङ्कका पूर्व कार्यकारी निर्देशक तथा पूर्व प्रवक्ता लक्ष्मीप्रपन्न निरौलासँगको कुराकानी प्रस्तुत गर्दैछौँ। मेलबर्नस्थित भिक्टोरिया युनिभर्सिटी र ब्याङ्किङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बीफीन)द्वारा गत एप्रिल २७ देखि ३० सम्म मेलबर्नमा आयोजना गरिएको ‘लिडरशिप डेभलप्मेन्ट प्रोग्राम’मा भाग लिन उनी अस्ट्रेलिया आएका बेला, हाल सानिमा ब्याङ्कका स्वतन्त्र सञ्चालक रहेका निरौलासँग, अस्ट्रेलिया र नेपालबिचको आर्थिक सम्बन्ध लगायत समसामयिक र आर्थिक विषयवस्तुमा केन्द्रित रहँदै हामीले एसबीएसको मेलबर्नस्थित स्टुडियोमा कुराकानी गरेका छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now