A composite featuring Health Minister Mark Butler and the NDIS, flagging cuts to the National Disability Insurance Scheme as the government seeks to curb growth to about 5 per cent. Source: AAP / Susie Dodds/AAPIMAGE
राष्ट्रिय अपाङ्गता बीमा योजना (एनडीआईएस) मा गरिएको कटौतीका कारण सिड्नी निवासी मिरा यादव लगायत यस योजना अन्तर्गत रहेका परिवारहरूले यो बजेटमा आफूहरू पराजित समूहमा परेको अनुभव गरेका छन्। यस योजनामा हाल रहेका कस्ता सहभागीहरूले चाहिँ आफ्ना सहयोग सेवा गुमाउनेछन् र राज्य सरकारहरूले ती सेवाका रिक्त स्थानहरू पुर्ने काम गर्नेछन् कि छैनन् भन्ने विवरणहरू अझै छलफलकै चरणमा छन्। यसबारे थप यो रिपोर्टमा सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।