One Nation Leader Pauline Hanson (left), and One Nation Member for Farrer David Farley speak to supporters after winning the Farrer by-election at the party reception in Albury, NSW, Saturday, May 9, 2026. Source: AAP / BIANCA DE MARCHI/AAPIMAGE
दक्षिणी न्यु साउथ वेल्सको फारा निर्वाचन क्षेत्रमा मतदाताहरूले नयाँ सांसद चयन गरेका छन्। उक्त क्षेत्रकी प्रतिनिधि सुजन लीले सांसद पदबाट राजीनामा दिएपछि भएको उपनिर्वाचनमा वन नेसनका डेभिड फार्ली निर्वाचित भएका हुन्। विश्लेषकहरू यस निर्वाचन मत परिणामले गठबन्धनको राजनीतिमा दीर्घकालीन प्रभाव पार्न सक्ने बताउँछन्। थप यस रिपोर्टमा सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।