SKIP TO MAIN CONTENT

फेसनको संसारभन्दा बाहिरका प्रबल गुरुङ: ‘नेपाली छोरा, भाइ, साथी र एक शुभचिन्तक’

Prabal Gurung 2
Fashion designer Prabal Gurung at SBS Studios, Melbourne. Credit: SBS Nepali/Dinita Rishal

अमेरिकाको न्युयोर्कमा हरेक वर्ष मे महिनाको पहिलो सोमवार, मेट्रोपोलिटन म्युजियम अफ आर्टका लागि चन्दा सङ्कलन गर्ने उद्देश्यका साथ कस्ट्युम इन्स्टिट्युट बेनेफिट वा ‘मेट गाला’ आयोजना हुने गर्छ। विशेष गरी नामुद सेलिब्रेटीहरू र उनीहरूका पहिरनका लागि चर्चित उक्त महोत्सवको यसपालिको थिम ‘कस्ट्युम आर्ट’ र ड्रेस कोड ‘फेसन इज आर्ट’ थियो। एसबीएस नेपालीको यो पोडकास्टमा हामी फेसन सम्बन्धी उक्त कार्यक्रममा विश्वविख्यात सेलिब्रेटी र डिजाइनरहरूका साथ सहभागिता जनाउँदै आएका प्रबल गुरुङसँगको कुराकानीको पहिलो भाग प्रस्तुत गर्दैछौँ। यो कुराकानी, केही समय अगि सम्पन्न मेलबर्न फेसन वीक २०२६ मा भाग लिन गुरुङ मेलबर्न आएको बेला, एसबीएसको स्टुडियोमा गरिएको हो।

Published

Updated

By Abhas Parajuli

Source: SBS

Skip to podcast episode content

अमेरिकाको न्युयोर्कमा हरेक वर्ष मे महिनाको पहिलो सोमवार, मेट्रोपोलिटन म्युजियम अफ आर्टका लागि चन्दा सङ्कलन गर्ने उद्देश्यका साथ कस्ट्युम इन्स्टिट्युट बेनेफिट वा ‘मेट गाला’ आयोजना हुने गर्छ। विशेष गरी नामुद सेलिब्रेटीहरू र उनीहरूका पहिरनका लागि चर्चित उक्त महोत्सवको यसपालिको थिम ‘कस्ट्युम आर्ट’ र ड्रेस कोड ‘फेसन इज आर्ट’ थियो। एसबीएस नेपालीको यो पोडकास्टमा हामी फेसन सम्बन्धी उक्त कार्यक्रममा विश्वविख्यात सेलिब्रेटी र डिजाइनरहरूका साथ सहभागिता जनाउँदै आएका प्रबल गुरुङसँगको कुराकानीको पहिलो भाग प्रस्तुत गर्दैछौँ। यो कुराकानी, केही समय अगि सम्पन्न मेलबर्न फेसन वीक २०२६ मा भाग लिन गुरुङ मेलबर्न आएको बेला, एसबीएसको स्टुडियोमा गरिएको हो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now