Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

प्रबल गुरुङको सपना: अमेरिकी पहिलो महिला राष्ट्रपतिलाई आफ्नै डिजाइनमा सजाउने

The 2023 Met Gala Celebrating "Karl Lagerfeld: A Line Of Beauty" - Inside

(L-R) Prabal Gurung and Alia Bhatt attend The 2023 Met Gala Celebrating "Karl Lagerfeld: A Line Of Beauty" at The Metropolitan Museum of Art on May 01, 2023 in New York City. Credit: Cindy Ord/MG23/Getty Images for The Met Museum/Vogue

एसबीएस नेपालीको यो पोडकास्ट अङ्कमा हामी, अमेरिकाकी पूर्व प्रथम महिला मिशेल ओबामादेखि भारतीय सिनेकर्मी आलिया भट्‌सम्मलाई, आफूले डिजाइन गरेको पोसाक लगाइदिन सफल र चर्चित फेसन डिजाइनर प्रबल गुरुङसँगको कुराकानीलाई जारी राख्दै छौँ। वार्तालापको यो दोस्रो भागमा उनले काठमाण्डूस्थित सेन्ट जेभियर्सको आफ्नो स्कूले जीवनका केही पलहरू सम्झिएका छन् भने फेसन डिजाइनर बन्छु भन्दा नेपालमा रहेका नातागोता लगायतकाले उनलाई सुनाएका कुरा अनि भविष्यमा अमेरिकाको पहिलो महिला राष्ट्रपति हुने व्यक्तिलाई आफ्नै डिजाइनको ड्रेस लगाइदिने इच्छा खुलाउँदै आफूलाई पनि मन पर्ने डिजाइनरहरू बारे सङ्केत गरेका छन् । यो कुराकानी केही समय अगि सम्पन्न मेलबर्न फेसन वीक २०२६ मा भाग लिन गुरुङ मेलबर्न आएको बेला, एसबीएसको फेडेरेसन स्क्वेरस्थित स्टुडियोमा गरिएको थियो।

Published

By Abhas Parajuli

Source: SBS

Share this with family and friends

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now