Delta Goodrem from Australia performs the song "Eclipse" during the dress rehearsal for the second semifinal of the 70th Eurovision Song Contest in Vienna, Austria, Wednesday, May 13, 2026. Source: AP / Martin Meissner/AP/AAP Image
अस्ट्रियाको भियनामा जारी ७०औँ युरोभिजन सङ्गीत प्रतियोगिताको फाइनलमा अस्ट्रेलियाको प्रतिनिधित्व गरिरहेकी डेल्टा गुड्रेम पुग्न सफल भएकी छिन्। के अस्ट्रेलियाले पहिलो पटक युरोभिजन जितेर इतिहास रच्ला? तपाईँले फाइनल प्रस्तुति अस्ट्रेलियाको स्थानीय समय (AEST) अनुसार आइतवार, १७ मे बिहान पाँच बजे प्रत्यक्ष एसबीएस र एसबीएस अन डिमान्डमा हेर्न सक्नुहुन्छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।