Federal Environment Minister Murray Watt. Source: AAP / Mick Tsikas
आयकरका सम्बन्धमा लेबरभित्रै बिमति, क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रो विरुद्ध अमेरिकामा हत्या सम्बन्धी आरोपमा अभियोग, अस्ट्रेलियामा डिफ्थेरियाको प्रकोप बढ्दो र खेलकुदमा, र्याबिटोजका एक खेलाडीलाई मोटर न्युरोन रोग लागेको पुष्टि भएपछि एनआरएलबाट सन्यास लिएको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।