SKIP TO MAIN CONTENT

बृहत् अस्ट्रेलियाली समुदायलाई पनि आकर्षित गर्ने उद्देश्यले सिड्नीमा नेपाल फेस्टिभल हुँदै

NFSDG.png

नेपाली समुदायलाई मात्र नभएर बहु सांस्कृतिक अस्ट्रेलियाली समुदायलाई नै नेपाली संस्कृति चिनाउने उद्देश्य सहित शनिवार १९ नोभेम्बरमा सिड्नीमा नेपाल फेस्टिभल आयोजना हुँदै छ। यसको तयारीबारे गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाका उपाध्यक्ष तथा नेपाल फेस्टिभल सिड्नीका संयोजक देब बहादुर गुरुङसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

नेपाली समुदायलाई मात्र नभएर बहु सांस्कृतिक अस्ट्रेलियाली समुदायलाई नै नेपाली संस्कृति चिनाउने उद्देश्य सहित शनिवार १९ नोभेम्बरमा सिड्नीमा नेपाल फेस्टिभल आयोजना हुँदै छ। यसको तयारीबारे गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाका उपाध्यक्ष तथा नेपाल फेस्टिभल सिड्नीका संयोजक देब बहादुर गुरुङसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now