SKIP TO MAIN CONTENT

"नेपाल र नेपालीलाई चिनाउने जमर्को": टास्मेनियाको पहिलो नेपाल महोत्सव

NFTRakesh.png
NRNA Tasmania State Coordinator and Nepal Festival Tasmania 2022 Event Coordinator Rakesh Shakya spoke to SBS Nepali

आज टास्मेनियाको राजधानी होबार्ट स्थित पार्लियामेन्ट हाउस लन्समा आयोजना हुन लागेको नेपाल महोत्सव टास्मेनिया र उक्त राज्यमा रहेका नेपालीहरूको अवस्थाबारे एनआरएनए टास्मेनियाका राज्य संयोजक एवं नेपाल फेस्टिभल टास्मेनिया २०२२का कार्यक्रम संयोजक राकेश शाक्यसँग हामीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

आज टास्मेनियाको राजधानी होबार्ट स्थित पार्लियामेन्ट हाउस लन्समा आयोजना हुन लागेको नेपाल महोत्सव टास्मेनिया र उक्त राज्यमा रहेका नेपालीहरूको अवस्थाबारे एनआरएनए टास्मेनियाका राज्य संयोजक एवं नेपाल फेस्टिभल टास्मेनिया २०२२का कार्यक्रम संयोजक राकेश शाक्यसँग हामीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now