सेप्टेम्बर १० मा हुन लागेको नेपाल महोत्सवका लागि चर्चित लोकगायक बद्री पंगेनी मेलबर्न आउने भएका छन्। लोक दोहरी प्रतिष्ठानका अध्यक्ष समेत रहेका पंगेनीले मेलबर्नको नेपाल महोत्सवका लागि नयाँ गीतहरूको तयारी गरिरहेको बताएका छन्। लोकगायक बद्री पंगेनीले नेपाल सम्बाददाता सेवा भट्टराईसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





