Kandara performing in Brisbane during Nepal Festival 2016 Source: Bharat Raj Poudel
ब्रिसबेनबाट शुरु भएको नेपाल महोत्सव सिड्नी हुँदै मेलबर्न तर्फ पनि लाग्ने छ। गए वर्षहरुमा नेपाली कला र संस्कृति भन्दा अध्यागमन एजेन्ट र मोर्टगेज ब्रोकरहरुका स्टल बढी रहेको भन्ने आलोचना आउँदा यस पटक चाहिं महोत्सव कस्तो रहला त? सिड्नीमा नभेम्बर २६ र मेलबर्नमा डिसेम्बर १७ मा हुने उक्त कार्यक्रमबारे गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलको भनाइ यस्तो छ।