SKIP TO MAIN CONTENT

नेपाल फेस्टिभल मेलबर्नमा सगरमाथा चढेको अनुभव गर्न पाइने आयोजकको दाबी

NepalHari.png
Nepal Festival Melbourne Organising Committee Coordinator Hari Khadka spoke to SBS Nepali

मेलबर्नमा शनिवार, १० सेप्टेम्बरमा आयोजना हुँदै गरेको नेपाल महोत्सव २०२२ मा नयाँ प्रविधिको प्रयोग मार्फत सगरमाथा चढेको अनुभव गर्न पाइने बताइएको छ। नेपाल फेस्टिभल मेलबर्न आयोजक समितिका संयोजक हरि खड्काका अनुसार महोत्सवमा उपस्थित मानिसहरूले भीआर प्रविधिको प्रयोग गरेर उक्त अनुभव लिन सक्नेछन्। खड्कासँग महोत्सवका बारे विस्तृतमा गरिएको कुराकानी सुन्नुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

मेलबर्नमा शनिवार, १० सेप्टेम्बरमा आयोजना हुँदै गरेको नेपाल महोत्सव २०२२ मा नयाँ प्रविधिको प्रयोग मार्फत सगरमाथा चढेको अनुभव गर्न पाइने बताइएको छ। नेपाल फेस्टिभल मेलबर्न आयोजक समितिका संयोजक हरि खड्काका अनुसार महोत्सवमा उपस्थित मानिसहरूले भीआर प्रविधिको प्रयोग गरेर उक्त अनुभव लिन सक्नेछन्। खड्कासँग महोत्सवका बारे विस्तृतमा गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now