झन्डै चार वर्षपछि, आगामी १० सेप्टेम्बर, शनिवारका दिन मेलबर्नमा आयोजना हुने गइरहेको नेपाल महोत्सवमा चर्चित नेपाली ब्यान्ड कबवेबले आफ्नो साङ्गीतिक प्रस्तुति दिँदै छ। तीन दशक लामो इतिहास बोकेको उक्त टोलीका बेस गिटारिस्ट निलेश जोशीसँग “नेपाल फेस्टिभल” मा हुने विशेष प्रस्तुति लगायतका विषयमा काठमाण्डू संवाददाता सेवा भट्टराईले गरेको कुराकानी सुन्नुहोस्!
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share




![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)