Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपाल अपडेट: उज्यालो नेपाल र रास्वपाबिच सहमति र निर्वाचन आचारसंहिता पारित

Rabi Lamichhane, Balendra Shah and Kulman Ghising

(L-R) Rabi Lamichhane, Balendra Shah and Kulman Ghising on Monday, 29 December 2025. Credit: Facebook/Balen

काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापित रवि लामिछानेबिच आइतवार भएको सात बुँदे सहमति अनुसार बालेन रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बन्ने बताइएको छ। लगत्तै सोमवार उज्यालो नेपाल पार्टी र रास्वपाबिच पनि सहमित भएको छ, जस अनुसार घिसिङ संरक्षक रहेको उज्यालो नेपालले एकता पश्चात रास्वपाकै झन्डा र निर्वाचन चिन्ह प्रयोग गर्ने गरी सहमति भएको हो। त्यस्तै, चुनावी तयारीबारे प्रधानमन्त्री सुशील कार्की र शीर्ष नेताहरूबिच बालुवाटारमा बैठक, नेपालले जापानमा प्रशिक्षार्थी कामदार नपठाउने र महिला टोली टी-२० विश्वकप छनोट खेल्दै लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

Published

By Pratichya Dulal

Source: SBS

Share this with family and friends

काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापित रवि लामिछानेबिच आइतवार भएको सात बुँदे सहमति अनुसार बालेन रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बन्ने बताइएको छ। लगत्तै सोमवार उज्यालो नेपाल पार्टी र रास्वपाबिच पनि सहमित भएको छ, जस अनुसार घिसिङ संरक्षक रहेको उज्यालो नेपालले एकता पश्चात रास्वपाकै झन्डा र निर्वाचन चिन्ह प्रयोग गर्ने गरी सहमति भएको हो। त्यस्तै, चुनावी तयारीबारे प्रधानमन्त्री सुशील कार्की र शीर्ष नेताहरूबिच बालुवाटारमा बैठक, नेपालले जापानमा प्रशिक्षार्थी कामदार नपठाउने र महिला टोली टी-२० विश्वकप छनोट खेल्दै लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now