Nepali business owners gathered in Sydney during NRNA's National EntrepreneurConference 2023 on 22 April, Saturday. Credit: SBS Nepali/Sameer Ghimire
गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया (एनआरएनए) ले शनिबार एप्रिल २३ मा सिड्नीमा "नेशनल अन्ट्रप्रेनर कन्फरेन्स २०२३" आयोजना गरेको थियो। सम्मेलनले नेपाली व्यवसायीहरूलाई चिनजान र हातेमालोको थप मौका दिएको आयोजक एनआरएनएका कोषाध्यक्ष अनिल पोखरेलले एसबीएस नेपालीलाई बताएका छन्। कार्यक्रममा उपस्थित अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले नेपालमा व्यवसाय र व्यापारीकरणको वृद्धिसँगै देशबाट बाहिरिने युवाहरूको सङ्ख्यामा केही कमी आउने आशा नेपालको सरकारले लिएको बताए।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।