SKIP TO MAIN CONTENT

सिड्नीमा नेपालीहरूको राष्ट्रिय उद्यमी सम्मेलन हुँदै

National Entrepreneur Conference 2021 in Sydney by Non Residential Nepali Association Australia
National Entrepreneur Conference 2021 in Sydney by Non Residential Nepali Association Australia Source: NRNAA

अस्ट्रेलियामा विभिन्न उद्योग व्यवसायमा संलग्न नेपालीहरूको उपस्थितिका साथ शनिवार, २४ अप्रिलका दिन सिड्नीमा राष्ट्रिय उद्यमी सम्मेलन आयोजना हुँदैछ।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलियामा विभिन्न उद्योग व्यवसायमा संलग्न नेपालीहरूको उपस्थितिका साथ शनिवार, २४ अप्रिलका दिन सिड्नीमा राष्ट्रिय उद्यमी सम्मेलन आयोजना हुँदैछ।


गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाद्वारा सन् २०१७ मा पहिलो पटक आयोजना गरिएको उक्त राष्ट्रिय सम्मेलनको यो तेस्रो संस्करण हो।

गत वर्ष कोरोनाभाइरस महामारीका कारण आयोजना हुन नसकेको उक्त सम्मेलन गत वर्षहरूको तुलनामा कतिको फरक रहला त?

सम्मेलन आयोजक समितिका संयोजक अनिल पोखरेलले यसबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।

अस्ट्रेलियाको पछिल्लो समाचार तथा अन्य सामाग्री नेपाली भाषामा सुन्न हाम्रो पोडकास्टको नि:शुल्क ग्राहक बन्नुहोस्


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now