SKIP TO MAIN CONTENT

विपद् र महामारीबारे क्यानबेरामा पुस्तक विमोचन र सम्मेलन आयोजना

Dr Bharat Raj Poudel spoke to SBS Nepali on a recent NRNA Conference in Canberra
Source: Rajish Aryal/ SBS

गत शनिवार गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया (एनआरएन) द्वारा प्रकोप, आपतकालिन अवस्था र महामारी सम्बन्धी अस्ट्रेलियाका केही नेपाली अन्वेषकहरुका रिपोर्ट समावेश गरिएको एक पुस्तकको विमोचन र सोही विषयमा एक सम्मेलनको पनि आयोजना गरिएको थियो।

Published

Updated

Source: SBS

Skip to podcast episode content

गत शनिवार गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया (एनआरएन) द्वारा प्रकोप, आपतकालिन अवस्था र महामारी सम्बन्धी अस्ट्रेलियाका केही नेपाली अन्वेषकहरुका रिपोर्ट समावेश गरिएको एक पुस्तकको विमोचन र सोही विषयमा एक सम्मेलनको पनि आयोजना गरिएको थियो।

राजधानी क्यानबेरामा आयोजित उक्त सम्मेलनमा कोभिड-१९ का क्रममा नेपाली समुदायमा देखिएका सामाजिक र आर्थिक प्रभावका साथै जनस्वास्थ्य र पारस्परिक सम्बन्धमा परेको असर लगायतका अध्ययनहरु बारे चर्चा भएका थिए।  

विमोचित पुस्तकका तीन सम्पादक मध्येका एक रहेका डा. भरतराज पौडेलसँग हामीले गरेको कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।

अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now