Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: सगरमाथा दिवस, बुद्ध जयन्ती

Australian Himalayan Foundation (AHF)

Participants at the Himalaya Day 2025 event organised by the Australian Himalayan Foundation in Melbourne. Credit: SBS Nepali

मेलबर्नमा हुन लागेको ‘मदर्स डे’, नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ (फेन्का)को आयोजनामा अस्ट्रेलियाका विभिन्न सहरमा हुन गइरहेका अन्तर्राष्ट्रिय सगरमाथा दिवसका कार्यक्रम, नेपाल लगायत हिमालय क्षेत्रमा परोपकारी काम गर्दै आएको अस्ट्रेलियन हिमालयन फाउन्डेसनको ‘हिमालय डे’ तथा तपाईँ बसोबास गर्ने क्षेत्र वरिपरि आयोजना हुन लागेका नेपाली सामुदायिक कार्यक्रमबारे जान्नुहोस्!

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

मेलबर्नमा हुन लागेको ‘मदर्स डे’, नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ (फेन्का)को आयोजनामा अस्ट्रेलियाका विभिन्न सहरमा हुन गइरहेका अन्तर्राष्ट्रिय सगरमाथा दिवसका कार्यक्रम, नेपाल लगायत हिमालय क्षेत्रमा परोपकारी काम गर्दै आएको अस्ट्रेलियन हिमालयन फाउन्डेसनको ‘हिमालय डे’ तथा तपाईँ बसोबास गर्ने क्षेत्र वरिपरि आयोजना हुन लागेका नेपाली सामुदायिक कार्यक्रमबारे जान्नुहोस्!

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

यदि तपाईँ पनि आफू स्वयंले वा आफू संलग्न भएको सामुदायिक सङ्गठनले आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी हाम्रो रेडियो कार्यक्रम वा पोडकास्ट मार्फत अस्ट्रेलियाभरका नेपालीभाषीहरू माझ पुर्‍याउन चाहनुहुन्छ भने, हामीलाई सोसल मिडिया वा हाम्रो इमेल मार्फत जानकारी दिनुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now