SKIP TO MAIN CONTENT

नेपालीहरुलाई "दास" को रुपमा बेलायतीहरु समक्ष बेचिदै?

Getty
Source: Getty Images

द सन नामक एक ब्रिटिश पत्रिका द्वारा भारतीय शहर जलन्धरमा गए वर्षको भूकम्प बाट प्रभावित भएका भनिएका दस वर्ष भन्दा बढी उमेरका केहि नेपालीहरुलाई पाँच लाख रुपैयामा एक बेलायती नागरिक समक्ष बेच्न लागेको आरोप लगाउदै समाचार प्रकाशित गरिएको थियो। उक्त समाचार प्रति आफु अचम्म भएको भन्दै नेपाली अधिकारीहरुले यस सम्बन्धि प्रमाण प्राप्त भए दोषीहरु माथि कारवाही गरिने बताएका छन्। यस अन्तर्गत बाल बालिका बेचबिखन रोक्न कार्यरत रहेको संस्था माइती नेपालका निर्देशक विश्वराम खड्का यसो भन्नुहुन्छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

द सन नामक एक ब्रिटिश पत्रिका द्वारा भारतीय शहर जलन्धरमा गए वर्षको भूकम्प बाट प्रभावित भएका भनिएका दस वर्ष भन्दा बढी उमेरका केहि नेपालीहरुलाई पाँच लाख रुपैयामा एक बेलायती नागरिक समक्ष बेच्न लागेको आरोप लगाउदै समाचार प्रकाशित गरिएको थियो। उक्त समाचार प्रति आफु अचम्म भएको भन्दै नेपाली अधिकारीहरुले यस सम्बन्धि प्रमाण प्राप्त भए दोषीहरु माथि कारवाही गरिने बताएका छन्। यस अन्तर्गत बाल बालिका बेचबिखन रोक्न कार्यरत रहेको संस्था माइती नेपालका निर्देशक विश्वराम खड्का यसो भन्नुहुन्छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now