SKIP TO MAIN CONTENT

'नेपाली साहित्यिक सिर्जना कुनै प्रदेश र क्षेत्र भन्दा सम्पूर्ण नेपालको आवाज बन्नु पर्छ'

People walk in front of the Sydney Opera House during windy weather in Sydney, Saturday, July 13, 2019. (AAP Image/Steven Saphore) NO ARCHIVING
Source: AAP

अस्ट्रेलियामा रहेका साहित्यिक सर्जकहरूले कुनै क्षेत्र र प्रदेशलाई मात्र आफ्नो सिर्जनामा अटाउनु भन्दा सम्पूर्ण नेपालको प्रतिनिधित्व गर्नु पर्ने निराजन राज सापकोटाले बताएका छन्। पेसाले इन्जिनियर सापकोटाले एक दशक बढीको अस्ट्रेलिया बसाइमा आफूले भोगेका र सुनेका विषयहरू समेटेर जीवन: अविरल यात्रा र स्मृति नामक कविता संस्करण निकालेका छन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा रहेका साहित्यिक सर्जकहरूले कुनै क्षेत्र र प्रदेशलाई मात्र आफ्नो सिर्जनामा अटाउनु भन्दा सम्पूर्ण नेपालको प्रतिनिधित्व गर्नु पर्ने निराजन राज सापकोटाले बताएका छन्। पेसाले इन्जिनियर सापकोटाले एक दशक बढीको अस्ट्रेलिया बसाइमा आफूले भोगेका र सुनेका विषयहरू समेटेर जीवन: अविरल यात्रा र स्मृति नामक कविता संस्करण निकालेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now