सिड्नीमा प्रशारण हुने नेपाली आदिवासी आवाज बाट कर्ण राजवंशी, रेडियो एडिलेड बाट नबिन पन्थ र नेपाली टाइम्स अस्ट्रेलिया र साउथ एशिया. कम बाट भरत राज पौडेल उहाँहरुका प्रकाशन र प्रशारणमा के कस्ता विषयहरु माथि ध्यान केन्द्रित गरिएको छ त भन्नेबारे एसबीएस नेपालीसँग कुरागर्दै।