SKIP TO MAIN CONTENT

अस्ट्रेलियन लेबर पार्टीसँगको औपचारिक नेपाली सम्बन्ध - कसको फाइदाको लागि?

Federal Labor MP Michelle Rowland addressing the Nepali supportes of the Labor party.
Federal Labor MP Michelle Rowland addressing the Nepali supportes of the Labor party. Source: Goba Katuwal

अस्ट्रेलियन लेबर पार्टीसँगको आफ्नो सम्बन्धलाई औपचारिकता दिँदै नेपाली समुदायका केहि सदस्यहरुले "नेपाली फ्रेन्ड्स अफ लेबर" नामक समूहको स्थापना गरेका छन्। उक्त सम्बन्धका साथ् नेपालीहरुलाई अस्ट्रेलियाको मूलधारमा प्रवेश गर्न सहयोग हुने उक्त समूहका संयोजक गोबा कटुवाल बताउँनु हुन्छ। उहाँले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियन लेबर पार्टीसँगको आफ्नो सम्बन्धलाई औपचारिकता दिँदै नेपाली समुदायका केहि सदस्यहरुले "नेपाली फ्रेन्ड्स अफ लेबर" नामक समूहको स्थापना गरेका छन्। उक्त सम्बन्धका साथ् नेपालीहरुलाई अस्ट्रेलियाको मूलधारमा प्रवेश गर्न सहयोग हुने उक्त समूहका संयोजक गोबा कटुवाल बताउँनु हुन्छ। उहाँले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now