नेपालमा विद्यार्थीहरुले विज्ञान पढ्न पाएता पनि त्यसलाई व्यवहारीक रूपमा प्रयोग गर्न नसकेको बताउँछन् नेपाल खगोल्य समाजका सुरेश भट्टराई। हालै राष्ट्रिय वाटर रकेट प्रतियोगिता आयोजना गर्न शमिल रहेका भट्टराई नेपालमा बैज्ञानिकहरुको भविष्य कस्तो रहला त भन्नेबारे आफ्नो बिचार बताउँदै।