SKIP TO MAIN CONTENT

टास्मानिया चुनाव: भोट कसरी हाल्ने बारे राम्ररी बुझ्न आग्रह

Punam Panta is an executive officer at ANMDA
Punam Panta says Nepali speaking voters in Tasmania need to make sure their vote is not wasted by properly following instructions on how to vote. Source: SBS Nepali/AAP

शनिवार, मे १ तारिख टास्मानियामा हुन लागेको चुनाव आफ्नो भोट खेर जान नदिन जरुरी रहेको भन्दै नेपाली भाषी मतदाताहरूले भोट कसरी हाल्नेबारे राम्रोसँग बुझ्नुपर्ने होबार्ट निवासी पुनम पन्तको भनाइ छ। टास्मनियाका प्रिमियर पिटर गट्विन ले लिबरल पार्टीको आफ्नो सरकारलाई तेस्रो कार्यकालका लागि सत्तामा फर्काउने आशा गरेता पनि के विपक्षी लेबर पार्टी कि रिबेका व्हाइट ले गट्विनको उक्त आशालाई निराशामा परिणत गर्न सफल हुने छन् त? टास्मानिया स्थित विभिन्न नेपाली सामुदायिक संस्थाहरूमा सक्रिय भूमिका निभाउँदै आएकी पुनम पन्तसँग हामीले गरेको कुराकानी।

Published

Updated

Source: SBS

Skip to podcast episode content

शनिवार, मे १ तारिख टास्मानियामा हुन लागेको चुनाव आफ्नो भोट खेर जान नदिन जरुरी रहेको भन्दै नेपाली भाषी मतदाताहरूले भोट कसरी हाल्नेबारे राम्रोसँग बुझ्नुपर्ने होबार्ट निवासी पुनम पन्तको भनाइ छ। टास्मनियाका प्रिमियर पिटर गट्विन ले लिबरल पार्टीको आफ्नो सरकारलाई तेस्रो कार्यकालका लागि सत्तामा फर्काउने आशा गरेता पनि के विपक्षी लेबर पार्टी कि रिबेका व्हाइट ले गट्विनको उक्त आशालाई निराशामा परिणत गर्न सफल हुने छन् त? टास्मानिया स्थित विभिन्न नेपाली सामुदायिक संस्थाहरूमा सक्रिय भूमिका निभाउँदै आएकी पुनम पन्तसँग हामीले गरेको कुराकानी।

पन्तसँग हामीले गरेको कुराकानी माथि रहेको मिडिया प्लेयरमा सुन्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now