ब्रोडमेडोज स्थित अध्यागमन बन्दीगृहमा रहेका एक बालिका र उनको आमा बुवासँग एक मेलबर्न निवासीले गरेकी भेट र अध्यागमन बन्दीगृहमा रहेका भनिएका नेपालीहरुको सहयोगको लागि अस्ट्रेलियाका नेपाली समुदायले के कस्ता कदम चाल्नु पर्छ त भन्नेबारे चर्चा।
Share
Published
Updated
By SBS Nepali
Source: SBS
Share this with family and friends


