SKIP TO MAIN CONTENT

नेपालमा बालविवाह - प्राय किशोरी एक्लै सन्तान हुर्काउँदै

Human Rights Watch
Source: Human Rights Watch

ह्युमन राईट्स वाच नामक अधिकारवादी संस्थाले नेपालमा १८ वर्ष नपुग्दै झण्डै ३७ प्रतिशत किशोरीहरुको विवाह भइरहेको उल्लेख गरेको छ। बालविवाह गैरकानुनी घोषणा भएता पनि त्यसलाई रोक्न पर्याप्त कदमहरु सरकार द्वारा नचालिएको उक्त संस्थाको आरोप रहेको छ। ह्युमन राईट्स वाचको उक्त रिपोर्ट तैयार पार्न नेपालका विभिन्न जिल्ला गएर १२ बर्ष सम्मका विवाहित किशोरीहरुसँग अन्तर्वार्ता गर्नुहुने इरा श्रेष्ठले उक्त अन्तर्वार्ताका क्रममा आफुले बटुलेका अनुभवबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

ह्युमन राईट्स वाच नामक अधिकारवादी संस्थाले नेपालमा १८ वर्ष नपुग्दै झण्डै ३७ प्रतिशत किशोरीहरुको विवाह भइरहेको उल्लेख गरेको छ। बालविवाह गैरकानुनी घोषणा भएता पनि त्यसलाई रोक्न पर्याप्त कदमहरु सरकार द्वारा नचालिएको उक्त संस्थाको आरोप रहेको छ। ह्युमन राईट्स वाचको उक्त रिपोर्ट तैयार पार्न नेपालका विभिन्न जिल्ला गएर १२ बर्ष सम्मका विवाहित किशोरीहरुसँग अन्तर्वार्ता गर्नुहुने इरा श्रेष्ठले उक्त अन्तर्वार्ताका क्रममा आफुले बटुलेका अनुभवबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now