SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा व्यावसायिक शिक्षा अन्तर्गत अध्यन गर्न आउने नेपाली विद्यार्थीलाई नयाँ भिसा नियम

Student Visa Update for Nepali VET students
Student Visa Update for Nepali VET students Source: Supplied (DHA)

मे १ देखि लागू हुने गरी गृह मामिला विभागले नेपालबाट व्यावसायिक तालिम (भीइटि) भिसामा आउने विद्यार्थीले पनि अङ्ग्रेजी भाषा ज्ञान र आर्थिक मापदण्ड पुरा गर्नुपर्ने नयाँ नियम ल्याएको छ। नेपालबाट सर्टिफिकेट देखि एडभान्स डिप्लोमा सम्म पढ्नका लागी भीइटि भिसा आवेदन हाल्ने नेपालीहरूले अङ्ग्रेजी भाषा र आर्थिक विवरण पनि उपलब्ध गराउन गृह मामिला विभागले सूचना जारी गरेको छ। विभागले शिक्षा सरोकारवालाहरूका लागी जारी गरेको सूचनामा आवेदकको भाषा र आर्थिक जानकारी उपलब्ध गराउन अनलाइन आवेदनमा बाध्यकारी नबनाइएको भए पनि सो जानकारीहरू उपलब्ध गराउनु पर्नेछ। पुरा समाचार: https://www.sbs.com.au/yourlanguage/nepali/ne/article/2019/05/02/VET-VISA-RULE-CHANGES-FOR-NEPALI-STUDENTS-IN-AUSTRALIA

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now