SKIP TO MAIN CONTENT

अस्ट्रेलियाका नेपाली कामदारहरुलाई शोषणबाट जोगाउन एक नयाँ अभियान

Workers rights
Source: AAP

अस्ट्रेलियामा कार्यरत रहेका नेपाली कामदारहरुले आफ्नो कार्यस्थलमा सामना गर्नुपरेका समस्या र उनीहरुलाई शोषित हुँनबाट जोगाउन एक नयाँ सर्वेक्षण अभियान सुरुभएको छ। साल्भेसन आर्मीको फ्रिडम पार्टनरसीप नामक निकाय द्वारा सुरु गरिएको उक्त सर्वेक्षणको महत्व र सहभागीहरुको गोपनियताबारे उक्त संस्थामा कार्यरत अनिल श्रेष्ठले एसबीएस नेपालीसँग गरेको कुराकानी। सर्वेक्षणमा सहभागी हुँन वा थप जानकारीका लागि निम्न लिंकमा जानुहोस् : http://endslavery.salvos.org.au/act/nepalese-survey/

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा कार्यरत रहेका नेपाली कामदारहरुले आफ्नो कार्यस्थलमा सामना गर्नुपरेका समस्या र उनीहरुलाई शोषित हुँनबाट जोगाउन एक नयाँ सर्वेक्षण अभियान सुरुभएको छ। साल्भेसन आर्मीको फ्रिडम पार्टनरसीप नामक निकाय द्वारा सुरु गरिएको उक्त सर्वेक्षणको महत्व र सहभागीहरुको गोपनियताबारे उक्त संस्थामा कार्यरत अनिल श्रेष्ठले एसबीएस नेपालीसँग गरेको कुराकानी। सर्वेक्षणमा सहभागी हुँन वा थप जानकारीका लागि निम्न लिंकमा जानुहोस् : http://endslavery.salvos.org.au/act/nepalese-survey/

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now