जाउ को भिडियो हेर्नुस्।
नीमाको प्रेरणादायक सन्देश
Nima Rumba talking about his new song Jau. Source: Nima Rumba
आफ्नो पछिल्लो गीत जाउ मार्फत प्रसिद्ध गायक नीमा रुम्बाले कस्तो सन्देश पठाउन चाहेका छन् त? उहाँले एसबीएस नेपालीसँग गरेको कुराकानी।
Share
Nima Rumba talking about his new song Jau. Source: Nima Rumba