Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

विश्व आदिवासी दिवस: 'हाम्रा लागि त यो वार्षिक उत्सव हो'

NINFA.jpg

Nepalese Indigenous Nationalities Forum Australia (NINFA) celebrates the 31st International Day of the World’s Indigenous Peoples on Sunday, 10 August 2025. Credit: SBS Nepali/Krishna Pokhrel

गत १० अगस्टमा नेपाली आदिवासी जनजाति मञ्च अस्ट्रेलिया (निन्फा)ले सिड्नीमा एक कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाएको थियो। विभिन्न नेपाली सामुदायिक संस्थाका प्रतिनिधिहरू तथा अन्य नेपाली भाषीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालका जनजातिका संस्कृति झल्काउने विभिन्न प्रस्तुति रहेका थिए। कार्यक्रममा पुगेका अतिथि, दर्शक र कलाकारहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

By Prayas Dulal

Source: SBS

Share this with family and friends

गत १० अगस्टमा नेपाली आदिवासी जनजाति मञ्च अस्ट्रेलिया (निन्फा)ले सिड्नीमा एक कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाएको थियो। विभिन्न नेपाली सामुदायिक संस्थाका प्रतिनिधिहरू तथा अन्य नेपाली भाषीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालका जनजातिका संस्कृति झल्काउने विभिन्न प्रस्तुति रहेका थिए। कार्यक्रममा पुगेका अतिथि, दर्शक र कलाकारहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now