From left to right: Payal, Pem, and Abhishek from the Nepali Queer Community Sydney expressed their excitement about their debut in the Mardi Gras parade, representing Nepal. Source: SBS / Sunita Pokharel
सबै किसिमका यौनिकता, यौन झुकाव र संस्कृतिका मानिसहरूलाई एक साथ ल्याउने सिड्नीको यस वर्षको मार्डी ग्रा परेडमा नेपाली समुदायको पहिलो पटक प्रतिनिधित्व हुन गइरहेको छ। दुई मार्चमा हुने परेडमा सहभागी हुन नेपाली क्वियर कम्युनिटी सिड्नी तयारीमा जुटेको छ। उक्त समूहका पायल महतो, अभिषेक बानिया र पेम तामाङले परेडमा सहभागी हुन पाउँदाको खुसी र यसको लागि कस्तो तयारी हुँदै छ भन्ने बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।