SKIP TO MAIN CONTENT

बुस्टर खोप लगाउने समय अवधिमा परिवर्तन नगर्ने प्रधानमन्त्रीको भनाइ

Naca Feature, Coronavirus, COVID-19 Vaccine, Omicron Variant,
Australian Prime Minister Scott Morrison holds up a face mask. Source: AAP

प्रधान मन्त्री स्कट मोरिसनले बुस्टर खोप कति समयमा लगाउने भन्नेबारेको परिवर्तनका सम्बन्धमा आफूले भन्दा पनि अस्ट्रेलियाको खोप सम्बन्धी निर्णय लिने उच्च निकायको निर्णयमा भर पर्ने बताएका छन्। कोभिड-१९ बुस्टर खोप १८ बर्ष भन्दा माथिकाले दोस्रो खोप लगाएको ५ महिना पछि लिने सक्नेछन्।

Published

By Biwa Kwan

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

प्रधान मन्त्री स्कट मोरिसनले बुस्टर खोप कति समयमा लगाउने भन्नेबारेको परिवर्तनका सम्बन्धमा आफूले भन्दा पनि अस्ट्रेलियाको खोप सम्बन्धी निर्णय लिने उच्च निकायको निर्णयमा भर पर्ने बताएका छन्। कोभिड-१९ बुस्टर खोप १८ बर्ष भन्दा माथिकाले दोस्रो खोप लगाएको ५ महिना पछि लिने सक्नेछन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now