Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलियाई अध्यागमन बन्दीगृहहरु बाट सबै बालबालिका बाहिर

Asylum seeker advocates hold signs after the High Court of Australia ruling on refugees to Nauru in February

Asylum seeker advocates hold signs after the High Court of Australia ruling on refugees to Nauru in February Source: AAP

एक दशकमै पहिलो पटक अस्ट्रेलिया भित्रका सबै अध्यागमन बन्दीगृहहरु बाट सम्पूर्ण बालबालिकाहरुलाई हटाइएको र यसको लागि अध्यागमन मन्त्री पिटर डटनको भूमिका प्रशंसनीय रहेको प्रधानमन्त्री माल्कम टर्नबुल बताउनुहुन्छ। तर डार्विन शरणार्थी सहयोग र वकालत संजाल (DASSAN) को लागि वकालत संयोजकको रुपमा कार्यरत नताशा ब्लुचरको बिचार फरक रहेको छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

एक दशकमै पहिलो पटक अस्ट्रेलिया भित्रका सबै अध्यागमन बन्दीगृहहरु बाट सम्पूर्ण बालबालिकाहरुलाई हटाइएको र यसको लागि अध्यागमन मन्त्री पिटर डटनको भूमिका प्रशंसनीय रहेको प्रधानमन्त्री माल्कम टर्नबुल बताउनुहुन्छ। तर डार्विन शरणार्थी सहयोग र वकालत संजाल (DASSAN) को लागि वकालत संयोजकको रुपमा कार्यरत नताशा ब्लुचरको बिचार फरक रहेको छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now