SKIP TO MAIN CONTENT

एनआरएनए न्यु साउथ वेल्सले कोभिड-१९ महामारी पश्चात् पहिलो प्रत्यक्ष कार्यक्रम आयोजना गर्दै

Entrepreneur Conference 2017
'नीति निर्माण तहमा पनि महिलाहरूलाई सहभागी गराउने वातावरण बनाइनु पर्छ।' तस्विर: व्यवसाय भेला २०१७ Source: NRNA Australia/Vision Multimedia

गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको न्यु साउथ वेल्स समितिले शनिबार २७ नोभेम्बरमा कोभिड-१९ महामारी पश्चताको पहिलो प्रत्यक्ष कार्यक्रम रकडेलमा आयोजना गर्दै छ। समुदायसँग छलफलका साथै विभिन्न व्यवसायहरूले महामारीको समयमा खेलेको भूमिका र वर्तमान अवस्थामा कसरी कोभिड सेफ प्रक्रिया अपनाउने भन्ने बारेमा अन्तरक्रिया हुने, संस्थाकी उप संयोजक सुकीर्ति भट्टले बताइन्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको न्यु साउथ वेल्स समितिले शनिबार २७ नोभेम्बरमा कोभिड-१९ महामारी पश्चताको पहिलो प्रत्यक्ष कार्यक्रम रकडेलमा आयोजना गर्दै छ। समुदायसँग छलफलका साथै विभिन्न व्यवसायहरूले महामारीको समयमा खेलेको भूमिका र वर्तमान अवस्थामा कसरी कोभिड सेफ प्रक्रिया अपनाउने भन्ने बारेमा अन्तरक्रिया हुने, संस्थाकी उप संयोजक सुकीर्ति भट्टले बताइन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now