अष्ट्रेलियामा घरेलु हिंसा भोगिरहेका नेपाली महिलाहरुले यहाँ सहयोग उपलब्ध रहेको जान्नु आवश्यक रहेको छ भन्नुहुन्छ नारी निकुञ्ज अष्ट्रेलिया बाट प्रतिज्ञा अधिकारी। घरेलु हिंसा विरुद्ध आयोजना हुनलागेको पछिल्लो जनचेतना अभियान बारे अधिकारीले एसबीएस नेपाली कुरा गर्नुभएको थियो।
Share




