International students took part in T20 cricket competition organized by New South Wales Police on 30 April 2017. Source: SBS Nepali
सिड्नीमा रहेका अन्तराष्ट्रिय विद्यार्थीहरुको आफु प्रतिको विश्वास बढाउने लक्ष्यका साथ् न्यू साउथ वेल्स प्रहरीले टी २० क्रिकेट प्रतियोगिता आयोजना गरको छ। नेपाल, भारत र बंगलादेश बाट आएका विद्यार्थीहरूले सिड्नी सिक्सर्स र सिड्नी थण्डरको ब्यानरमा प्रतियोगितामा सहभागी भएका थिए। प्रतियोगितामा सहभागी रहेका नेपाली र आयोजक समूहसँग समीर घिमिरेले गरेको कुराकानी।