The Royal Life Saving Society says almost 60 people have died in Australian waterways this summer Source: AAP
यो गर्मीको मौसममा ३ नेपाली सहित लगभग ६० जनाको अष्ट्रेलियन समुन्द्र र नदीहरुमा डुबेर मृत्यु भएको छ , जुन गत वर्ष भन्दा १६ प्रतिशत बढी हो। गर्मी मौसम अन्त्य हुन अझै एक महिना बाँकी रहदा अस्ट्रेलियाका नेपालहरुलाई पानीमा अपनाउनु पर्ने सुरक्षाबारे सजग हुन कसरी प्रोत्साहित गर्न सकिन्छ त?