SKIP TO MAIN CONTENT

"जुवाको लत लागेकालाई काउन्सीलिङ्ग गर्ने गरेका छौ"

Sagarmatha FC players Sydney
Source: Facebook/Sagarmatha FC

हामीले केही वर्ष अगाडी सगरमाथा फुटबल क्लबले आफ्ना क्लब सदस्यहरूमा देखिएको जुवाको लतको समस्यालाई सम्बोधन गर्न लिएको पहलकदमी बारे कुरा गरेका थियौँ। र अन्तर्वार्ताको क्रममा क्लबका सदस्यहरू मध्ये केहीले यो लतका कारण धेरै पैसा गुमाएको भन्दै पछुताएको पनि बताएका थिए।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

हामीले केही वर्ष अगाडी सगरमाथा फुटबल क्लबले आफ्ना क्लब सदस्यहरूमा देखिएको जुवाको लतको समस्यालाई सम्बोधन गर्न लिएको पहलकदमी बारे कुरा गरेका थियौँ। र अन्तर्वार्ताको क्रममा क्लबका सदस्यहरू मध्ये केहीले यो लतका कारण धेरै पैसा गुमाएको भन्दै पछुताएको पनि बताएका थिए।

हामीले सन् २०१८ मा देखेको यो समस्या र त्यसलाई सम्बोधन गर्ने सगरमाथा फुटबल क्लबको प्रयास महामारीका दौरान र लकडाउन खुलिसके पछिको समयमा कस्तो छ भनी क्लबका मिडिया कोअर्डिनेटर रहेका गम गुरुङसँग कुराकानी गरेका छौ। गुरुङसँग गरिएको कुराकानी यहाँ सुन्नुहोस।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now