भिक्टोरियन शहर मोरलैंडमा हुने स्थानीय निर्वाचनमा उठ्ने पहिलो नेपाली भाषी भुटानी भएकाछन् परसुराम शर्मा लुइटल। आगामी अक्टोबरमा हुने उक्त चुनावमा समुदायबाट कतिको समर्थन पाउने आशा उनले गरेकाछन् त? यसबारे उनले एसबीएस नेपालीसँग गरेको कुराकानी।
Share
Published
Updated
By SBS Nepali
Source: SBS
Share this with family and friends


