SKIP TO MAIN CONTENT

विदेश मन्त्री पेनी वङ: ‘हामी अस्ट्रेलियाको हितमा काम गर्छौं’

IRAN EMBASSY CANBERRA
Iranian ambassador to Australia Ahmad Sadeghi is seen leaving Iranian Embassy in Canberra Source: AAP / LUKAS COCH

विपक्षी गठबन्धनले इरानी रिभोलुस्नरी गार्ड कर्प्स (आइआरजीसी)लाई आतङ्कवादी समूहका रूपमा सुचीबद्ध गर्ने कानूनलाई तीव्र रूपमा अगाडी बढाउन आग्रह गरेको छ। देशको सुरक्षा तथा गुप्तचरी सङ्गठनहरूले आइआरजीसीमाथि यहुदी समुदाय लक्षित आक्रमण गर्न निर्देशन दिएको आरोप लगाएपछि लिबरल-नेश्नल गठबन्धनले उक्त आग्रह गरेको हो।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

विपक्षी गठबन्धनले इरानी रिभोलुस्नरी गार्ड कर्प्स (आइआरजीसी)लाई आतङ्कवादी समूहका रूपमा सुचीबद्ध गर्ने कानूनलाई तीव्र रूपमा अगाडी बढाउन आग्रह गरेको छ। देशको सुरक्षा तथा गुप्तचरी सङ्गठनहरूले आइआरजीसीमाथि यहुदी समुदाय लक्षित आक्रमण गर्न निर्देशन दिएको आरोप लगाएपछि लिबरल-नेश्नल गठबन्धनले उक्त आग्रह गरेको हो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now