SKIP TO MAIN CONTENT

एक अर्का र देशलाई सहयोग गर्न प्रधानमन्त्री आल्बनिजीद्वारा अस्ट्रेलियनहरू समक्ष आह्वान

ANTHONY ALBANESE NATIONAL BROADCAST
Prime Minister Anthony Albanese delivers an address to the nation from his office at Parliament House, Canberra Source: AAP / MICK TSIKAS/AAPIMAGE

सन् २०२२ मा प्रधानमन्त्री निर्वाचित भए यता एन्थोनी अल्बानिजीले राष्ट्रका नाममा आफ्नो पहिलो सम्बोधन गर्दै अस्ट्रेलियनहरूलाई “आफ्नो जिम्मेवारी पूरा गर्न” आग्रह गरेका छन्। उनले मध्यपूर्वी युद्धका कारण उत्पन्न भएको “अविश्वसनीय समय” मा सबैलाई आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेका हुन्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

सन् २०२२ मा प्रधानमन्त्री निर्वाचित भए यता एन्थोनी अल्बानिजीले राष्ट्रका नाममा आफ्नो पहिलो सम्बोधन गर्दै अस्ट्रेलियनहरूलाई “आफ्नो जिम्मेवारी पूरा गर्न” आग्रह गरेका छन्। उनले मध्यपूर्वी युद्धका कारण उत्पन्न भएको “अविश्वसनीय समय” मा सबैलाई आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेका हुन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now