SKIP TO MAIN CONTENT

"शरणार्थीहरुलाई अस्ट्रेलिया प्रवेश गर्न सम्भावित आजीवन प्रतिबन्ध"

Refugees detained at Manus Asylum Seeker Processing Centre, PNG.
Source: AAP

अस्ट्रेलियाली सरकारले गैरकानुनी रूपमा डुंगा मार्फत अस्ट्रेलिया आउन चाहने सम्भावित शरणार्थीहरुलाई सदाको लागि यहाँ आउनबाट प्रतिबन्ध लगाउने योजना बनाएको छ। उक्त आजीवन प्रतिबन्ध, पपुआ न्यु गिनी र नाउरु स्थित अध्यागमन बन्दिगृहमा रहेका र शरणार्थी प्रमाणित भएकाहरु माथि लागुहुने केन्द्र सरकारको भनाइ छ। तर अधिकारबादी समूहहरुले भने सरकारको उक्त कदमले अन्तराष्ट्रिय कानुनको उल्लङ्घन गर्ने बताएका छन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाली सरकारले गैरकानुनी रूपमा डुंगा मार्फत अस्ट्रेलिया आउन चाहने सम्भावित शरणार्थीहरुलाई सदाको लागि यहाँ आउनबाट प्रतिबन्ध लगाउने योजना बनाएको छ। उक्त आजीवन प्रतिबन्ध, पपुआ न्यु गिनी र नाउरु स्थित अध्यागमन बन्दिगृहमा रहेका र शरणार्थी प्रमाणित भएकाहरु माथि लागुहुने केन्द्र सरकारको भनाइ छ। तर अधिकारबादी समूहहरुले भने सरकारको उक्त कदमले अन्तराष्ट्रिय कानुनको उल्लङ्घन गर्ने बताएका छन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now