SKIP TO MAIN CONTENT

"लोन वुल्फ़" हमला कसरी रोक्ने?

PM Malcolm Turnbull (right) with counter terrorism coordinator Greg Moriarty.
PM Malcolm Turnbull (right) with counter terrorism coordinator Greg Moriarty. Source: AAP

प्रधानमन्त्री माल्कम टर्नबुलले "लोन वुल्फ़" वा एकल रूपमा हमला गर्न योजना बनाउनसक्ने व्यक्तिहरुलाई रोक्न सकिन्छ भन्नेबारे जाँच गर्न आतंकबाद विरुद्ध कामगर्न स्थापित संस्थाका संयोजकलाई निर्देशन दिनुभएको छ। सयौं मानिसहरुको मृत्यु हुनेगरी संयुक्त राज्य, फ्रान्स र जर्मनी लगायतका देशहरुमा भएका पछिल्ला घटनाहरु बाट के पाठ सिक्न सकिने बारे उक्त जाँचले बुझ्ने प्रयास गर्ने छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

प्रधानमन्त्री माल्कम टर्नबुलले "लोन वुल्फ़" वा एकल रूपमा हमला गर्न योजना बनाउनसक्ने व्यक्तिहरुलाई रोक्न सकिन्छ भन्नेबारे जाँच गर्न आतंकबाद विरुद्ध कामगर्न स्थापित संस्थाका संयोजकलाई निर्देशन दिनुभएको छ। सयौं मानिसहरुको मृत्यु हुनेगरी संयुक्त राज्य, फ्रान्स र जर्मनी लगायतका देशहरुमा भएका पछिल्ला घटनाहरु बाट के पाठ सिक्न सकिने बारे उक्त जाँचले बुझ्ने प्रयास गर्ने छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now