SKIP TO MAIN CONTENT

सन् २०२३ का “अस्ट्रेलियन अफ दि यर” बाट सम्मानित हुने व्यक्तित्वहरू

AOTY2023.jpeg
Awer Mabil's mother Agot Dau Atem and uncle Michael Matiop Dau Atem; Amar Singh; Taryn Brumfitt; Professor Tom Calma AO (Photo: NADC/Salty Dingo)

संसारभरका मानिसहरूले आफ्नो शरीरलाई हेर्ने र प्रशंसा गर्ने दृष्टिकोणलाई परिवर्तन गर्दै गरेकी एक महिला, सम्पूर्ण जीवन सामाजिक न्याय र मानव अधिकारमा बिताएका आदिवासी ज्येष्ठ नागरिक, सबैलाई साहसका साथ आफ्नो भविष्य बनाउन प्रोत्साहन दिने अफ्रिकी मूलका युवा एवं फुटबल खेलाडी र खाँचोमा परेका सबैलाई मद्दत गर्न लागिपरेका भारतमा जन्मेर अस्ट्रेलियालाई कर्मभूमि बनाएका एक पुरुषलाई चार विभिन्न विधामा सन् २०२३ का अस्ट्रेलियाली वर्ष व्यक्ति अर्थात् “अस्ट्रेलियन अफ दि यर“का रूपमा सम्मानित गरिएका छन्। अस्ट्रेलियाली भावना र उत्कृष्टतालाई मान्यता दिने यस वार्षिक पुरस्कारको सूचीमा पर्ने अन्य मानिसहरूमा समाजसेवी, कार्यकर्ता, सङ्गीतकार, अनुसन्धानकर्ता, खेलाडी र अधिवक्ताहरू पनि छन्।

Published

Source: SBS

Skip to podcast episode content

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ 

थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now