Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सन् २०२१ सालमा अस्ट्रेलियामा घरको भाउ बढ्ने प्रक्षेपण

House

Bigger mortgages reduce home owners' household spending in other areas, a new RBA report says. (AAP) Source: AAP

सन् २०२१ सालमा अस्ट्रेलियाका प्रमुख सहरहरूमा पाँच देखि नौ प्रतिशत सम्मको घरहरूको मूल्यमा वृद्धि हुने अनुमान गरिएको एबीसीले बताएको छ। के छ त - सन् २०२१ सालको लागि अपेक्षा? आर्थिक सल्लाहकार विश्वास भट्टराईको यसबारे विचार यस्तो छ।


Published

Updated

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


सन् २०२१ सालमा अस्ट्रेलियाका प्रमुख सहरहरूमा पाँच देखि नौ प्रतिशत सम्मको घरहरूको मूल्यमा वृद्धि हुने अनुमान गरिएको एबीसीले बताएको छ। के छ त - सन् २०२१ सालको लागि अपेक्षा? आर्थिक सल्लाहकार विश्वास भट्टराईको यसबारे विचार यस्तो छ।



यस मासिक शृङ्खलामा समावेश विषयहरु:

  • अस्ट्रेलियाको अर्थतन्त्रमा तीन प्रतिशत सुधार देखिँदा, घर किनबेचको पछिल्लो अवस्था
  • सन् २०२१ को अनुमानित घर भाउ वृद्धिले पहिलो पटक घर किन्नेहरूमाथि पार्ने प्रभाव
  • घर किन्ने आवेदन पेस गर्दा नागरिकताको प्रमाण देखाउनु पर्ने नियम
  • लगानी बजारको पछिल्लो अवस्था - बैङ्कहरूले प्रदान गर्ने सुविधा
  • आउँदो समयमा अस्ट्रेलियाको समग्र अर्थव्यवस्था कुन दिशा तर्फ लाग्ला?

यी विषय सहितको कुराकानी माथि रहेको मिडिया प्लेयरबाट सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now