SKIP TO MAIN CONTENT

जातिय विवेध सम्बन्धित कानुनमा संसोधनको प्रस्ताव - यसबारे चिन्तित हुँनुपर्छ त?

Members of the federal parliament supporting ammending the racial discrimination act.
Members of the federal parliament supporting ammending the racial discrimination act. Source: The Feed

अस्ट्रेलियाको जातिय विवेध सम्बन्धित कानुनमा संसोधन गरिनुपर्ने भनि संघिय संसदका केहि सदस्यहरु द्वारा राखिएका माँगहरुलाई यहाँ रहेका नेपालीहरुले कसरी हेरेकाछन् त? अभिव्यक्ति स्वतन्त्राको लागि भन्दै गरिएका उक्त माँग पुरा भए त्यसबाट अस्ट्रेलियाका नेपालीहरु माथि केहि प्रभाव पर्ला त? नेपाली असोशीऐशन अफ भिक्टोरियाका प्रमुख डा. अनुपम पोखरेल, लिबरल फ्रेन्ड्स अफ नेपालका श्री नापित र पत्रकार डा. भरत राज पौडेल यसबारे आफ्नो बिचार बताउँदै।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको जातिय विवेध सम्बन्धित कानुनमा संसोधन गरिनुपर्ने भनि संघिय संसदका केहि सदस्यहरु द्वारा राखिएका माँगहरुलाई यहाँ रहेका नेपालीहरुले कसरी हेरेकाछन् त? अभिव्यक्ति स्वतन्त्राको लागि भन्दै गरिएका उक्त माँग पुरा भए त्यसबाट अस्ट्रेलियाका नेपालीहरु माथि केहि प्रभाव पर्ला त? नेपाली असोशीऐशन अफ भिक्टोरियाका प्रमुख डा. अनुपम पोखरेल, लिबरल फ्रेन्ड्स अफ नेपालका श्री नापित र पत्रकार डा. भरत राज पौडेल यसबारे आफ्नो बिचार बताउँदै।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now