Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

पुष्पा बस्नेत: जेलमा रहेका नेपाली बालबालिकाहरुको "मामु"

Pushpa Basnet, founder of Butterfly Project, spoke to SBS Nepali about her work to help children growing up in Nepal's prison system.

Pushpa Basnet, founder of Butterfly Project, spoke to SBS Nepali about her work to help children growing up in Nepal's prison system. (Photo: ECD Nepal) Source: ECD Nepal

पुष्पा बस्नेतले २१ वर्षको उमेर देखिनै नेपालका जेलमा आफ्ना अभिभावकहरुसँग बस्न बाध्य भएका बालबालिकाहरुलाई संरक्षण गर्दै आएकी छन्।


Published

By Pratichya Dulal

Source: SBS




Share this with family and friends


पुष्पा बस्नेतले २१ वर्षको उमेर देखिनै नेपालका जेलमा आफ्ना अभिभावकहरुसँग बस्न बाध्य भएका बालबालिकाहरुलाई संरक्षण गर्दै आएकी छन्।


सन् २००५ देखि जेलमा हुर्किन बाध्य भएका बालबालिकाहरुको सहयोगमा गर्दै आएको कामका बापत पुष्पा बस्नेतले केहि वर्ष अगाडी सीएनएन हिरो र पछि गएर सीएनएन सुपर हिरो जस्ता उपाधि पनि जितिसकेकी छन्।

विद्यार्थीकालमा औसत रहेकी बस्नेतको उपलब्धीले मार्कसीटको अंकमात्र सफलताको मापकहो भन्ने कुरालाई गलत सावित गरिदिएको छ। केहि दिनमा बस्नेतको जीवनमा आधारित पुस्तक पनि सार्वजनिक हुँदै छ। 

आफ्नो जीवन, बाल बालिकाहरुका लागि आफुले गरेका काम र आफ्ना संघर्षहरु बारे पुष्पा बस्नेतले एसबीएस नेपालीसँग गरेको कुराकानी।

कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्
Pushpa Basnet
Pushpa Basnet from Nepal won CNN SuperHero of the year 2016. Source: CNN

 

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now